करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्धन योजना घोषणा
नयाँदिल्ली । भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगको प्रतिस्पर्धात्मकता वृद्धि गर्ने उद्देश्यले पाँच अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा गरेको छ । अमेरिकाले रुससँगको भारतको व्यापारिक सम्बन्ध, व...
