इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’ सार्वजनिक हुँदै
काठमाडौँ । एमजी मोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘साइबर X’ सार्वजनिक गर्ने तयारी गरेको छ। विश्वव्यापी बजारलाई लक्ष्य गरी विकास गरिएको यो मोडललाई कम्पनीले दुई वर्षभित्र उत्पादनमा ल्याउने योजना बनाएको छ। पहिलो पटक शांघाई अटो शोमा बोल्ड...
