नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधारःएक अध्ययन प्रतिवेदन सार्वजनिक
काठमाडौं, ८ असार । नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको एक अध्ययनले देखाएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसंख्यक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको हो।...
