ललिता निवास जग्गा प्रकरणः सहसचिव देउजा, भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङसहित थप ५ आरोपी पक्राउ
काठमाडौं, १२ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ५ आरोपी पक्राउ परेका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्ल...
