१७ अर्बको लागतमा भारतले दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाइदिने
काठमाडौँ — १७ अर्बको लागतमा भारतले दुई पेट्रोलियम पाइपलाइन र एक टर्मिनल बनाइदिने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्ष...