कृषि विकासका लागि तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने
काठमाडौं । कृषि विकासका लागि तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राज्यमा रहेका बताएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ गर...
