विद्यमान आर्थिक अवस्था सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यकः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक अवस्था सुधारका लागि सरकार...
