उपमेयरको आश्वासनपछि कीर्तिपुरमा बन्द गरिएको नयाँबजारको बाटो खुल्यो
काठमाडौं । कीर्तिपुर स्थित बिहानदेखी बन्द गरिएको नयाँबजारको बाटो अहिले खुलेको छ । कीर्तिपुर नगरपालिकाले बाटो व्यवस्थित र पिच गर्न भनेर खनिएको बाटो महिनौं दिनसम्म लगाउँदा पनि काम नसक्याएको र बाटोभरि धुलो धुवाँले प्रदुषण हुँदा समयमैं पानी ट्याङ्कर ल्या...
