७ करोड भ्रष्टाचारको मुद्दा खेपिरहेका वन निर्देशक विष्टले अदालतबाट पायो सफाई
धनगढी । भ्रष्टाचार मुद्दामा मुछिएका सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक हेमराज विष्टले विशेष अदालतबाट सफाइ पाएको छ । झण्डै ७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका बिष्टले विशेष अदालतबाट सफाइ पाएका हुन् ।...
