एमसीसी परियोजना के हो ? परियोजना पाँच वर्षमा सकिएन भने के हुन्छ ? चुनौती नै चुनौती
एमसीसी परियोजना के हो ?मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का अनुसार सन् २००४ मा स्थापना गरिएको एमसीसी अमेरिकी सरकारको एउटा स्वतन्त्र निकाय हो । यस निकायले विभिन्न देशलाई आर्थिक वृद्धि मार्फत गरिवी घटाउनको लागि गर्नु...
