‘नाडा अटो सो २०२३’ मा १२० वटा स्टल
काठमाडौं । भदौ २६ देखि सुरु हुने ‘नाडा अटो सो २०२३’ मा १२० वटा स्टल रहने भएका छन् । दसैंको पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको १५औं अटो सोमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कर्मसियल भेहिकल...
