सेयर बजार परिसूचक यो साता ३६ अंकमाथिको गिरावट
काठमाडौं, श्रावण १९ । सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ । अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो । साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ कर...
