साउन ३१ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै अपि पावर
काठमाडौं, श्रावण १४ । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।कम्पनीले १०.४५ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न ला...