१२ अर्बका विद्युतीय सवारीसाधन नेपाल भित्रियो
काठमाडौं । गत आर्थिक वर्षमा १२ अर्ब रूपैयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याइएका हुन् । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक...
