सिटिजन बैंकको अधिकांश सूचकहरु दोहोरो अंकले बढ्यो
काठमाडौं, श्रावण १२ । सिटिजन बैंकले सवा दुई अर्ब भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकको अधिकांश मुख्य सूचकहरु दोहोरो अंकले वृद्धि भएको छ। गत आव...
