बिहानैदेखि बैंक तथा वित्तीय संस्थामा भिड, असारभरि सार्वजनिक विदामा पनि सेवा प्रवाह हुने
काठमाडौं, २४ असार । आर्थिक वर्षको अत्यमा अहिले बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीको घुइँचो लागेको छ । यहि भिडलाई मध्येनजर गर्दै राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शन...