गत वर्ष ११ अर्ब ५० करोडको गलैंचा निर्यात
काठमाडौं, साउन ९ । आर्थिक वर्ष २०७९,०८० मा ११ अर्ब ५० करोड बराबरको गलैंचा निर्यात हुँदा अमेरिकामा मात्रै आधाभन्दा धेरै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । गत वर...
