एकैदिन २७ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ
काठमाडौं,चाडपर्व बेला तरकारीको भाउ घट्नुको साटो बढी रहेएको छ। एकैदिन तरकारीको मूल्य २७ प्रतिशतसम्मले वृद्धि भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूची अनुसार अधिकांश तरकारीको खुद्रा भाउ बढेको पाइएको छ। मूल्यवृद्धि प्रतिशतका आधारमा सबैभन्दा ध...
