Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो


अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९० पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५० पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैयाँ“ १४ पैसा, बिक्रीदर १ सय ४१ रुपैयाँ“ ७८ पैसा रहेको छ। पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ“ ४१ पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ“ १४ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ १२ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ५१ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ को खरिददर ३५ रुपैयाँ“ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५९ पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६० पैसा तोकिएको छ। यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १८ पैसा र बिक्रीदर ३६रुपैयाँ“३५पैसा कायम भएको छ।

यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ २० पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“३३पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन्।