Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बनेपास्थित आगन्तुक रिसोर्टले दसैं–तिहार विशेष छुटको योजना ल्यायो


बनेपास्थित आगन्तुक रिसोर्टले दसैं–तिहार विशेष छुटको योजना ल्यायो

काठमाडौं,बनेपास्थित आगन्तुक रिसोर्टले दसैं–तिहार विशेष छुट दिने योजना ल्याएको छ। उक्त योजना अनुसार रिसोर्टले शुक्रबार र शनिबारका लागि छुट्टै अफर ल्याएको हो। सो अफर अनुसार हरेक शुक्रबार दुई जनाका लागि १२ हजार नौ सय ९९ रुपैयाँमा बोल्कोनी सहितको प्रिमियम बेड, अनलिमिटेड बारबिक्यु, साँझको खाना र बिहानको ब्रेकफास्ट पाइन्छ।

त्यस्तै, स्विमिङ र जिम पनि निःशुल्क भएको कम्पनीले बताएको छ। त्यस्तै, प्रत्येक शनिबार प्रतिव्यक्ति १ हजार ९ सय ९९ रुपैयाँमा ब्रञ्च, बियर खान पाइनुका साथै स्विमिङ गर्न पाइनेछ। कम्पनीका अुनसार यो सुविधा भने ग्राहकले १२ बजेदेखि ३ बजेसम्म मात्रै पाउने।