मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
काठमाडौं, भदौ २५ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुका...