Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स बैंकले लगानीकर्तालाई पठायो दशैँ दक्षिणा


सिटिजन्स बैंकले लगानीकर्तालाई पठायो दशैँ दक्षिणा

काठमाडौं,सिटिजन्स बैंक शेयरधनीहरुलाई दशैं दक्षिणा दिने पहिलो बैंक भएको छ। वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंकले सबैभन्दा चाँडो शेयरधनीलाई लाभांश पठाएको हो।बैंकले गत असोज २६ गते साधारणसभा गरी शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

सो लाभांश बैंकले मंगलबार शेयरधनीको खातामा पठाएको हो। यसबाहेक पनि अन्य केहि बैंकले साधारणसभाबाट लाभांश पारित गराइसकेका भए पनि शेयरधनीको खातामा भने लाभांश पठाएका छैनन्।तर सिटिजन्स बैंकले दशैँको मुखमा लाभांश पठाएर शेयरधनीलाई दशैँमा दक्षिणा दिएको हो।