ललिता निवास प्रकरणः २ करोड ४६ लाख धरौटीमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई रिहा गर्न आदेश
काठमाडौं । ललिता निवास प्रकरणका आरोपी मीनबहादुर गुरुङसहित सबै आरोपी रिहा गर्न काठमाडौं जिल्ला अदातलले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनीहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।...
