रित्तो अर्थतन्त्रः बजेटकालागि स्रोत जुटाउनै ठूलो चुनौती
-निरशोभा बलामीकाठमाडौं, ९ जेष्ठ । कमजोर अर्थतन्त्रको अबस्थामा सरकारले बजेट ल्याउदैछ । संवैधानिक अनुसार आगामी १५ गते सरकारले बजेट ल्याउने छ । पछिल्लो आर्थिक तरलताकाबीच सरकारले ल्याउने बजेटलाई महत्वकासाथ हेरिएको छ । बजेटले आर्थिक तरलतालाई कतिसम्म चिर्न...
