स्थानीय तहको विकासमा राजनीतिक आस्था भन्दा माथि उठ्नै पर्छः रमेश महर्जन पूर्वमेयर(भिडिओ सहित)
-निरशोभा बलामी काठमाडौं, १० जेठ । स्थानीय तह निर्वाचन भएको पनि एक वर्ष पुरा भएको छ । यस्तो अबस्थामा नव निर्वाचित जनप्रतिनिधिले आफ्नो दायित्व पुरा गरे नगरेको विषयमा अनेकौं प्रश्नहरु उठेका छन् । एक वर्षको अन्र्तरालमा स्थानीय तहलाई कति जनतामैत्री...