डलरका भाउ १ सय ३२ रुपैयाँ २५ पैसा
काठमाडौं, २८ जेठ । नेपालमा डलरका सञ्चीति बढ्दै जादा भाउ यथावत रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ६५ पैसाँ, बिक्रीदर १ सय ३२ रुपैयाँ २५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १...
