सरकारले संसदमा पेस गरेको आर्थिक बर्ष २०८०—८१ को नीति तथा कार्यक्रममाथि आज तेस्रो दिन छलफल सुरुभएको छ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि विभिन्न दलका नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । प्रतिनिधिसभामा पेश भएको सरकारको बार्षिक नीति तथा कार्यक्रममा आज पनि बहस भएको छ । सत्तापक्षीय दलका नेताहरुले नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने प्रतिपक्षी दलले आलोचना गरेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्दै नेताहरुले राजनीतिक बिषय समेत उठाएका छन् ।
https://www.facebook.com/businesdarshan/videos/1055174585459181