Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उदयपुर सिमेन्टको महाप्रबन्धक पदमा आवेदन माग(पूर्ण पाठसहित)


उदयपुर सिमेन्टको महाप्रबन्धक पदमा आवेदन माग(पूर्ण पाठसहित)

काठमाडौं, भदौ २४ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रबन्धक पदको आवेदन माग खुलाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै उदयपुर सिमेन्टको महाप्रबन्धक पदका लागि आवेदन खुलाएको हो।

महाप्रबन्धक पदका लागि ३५ वर्षदेखि ६५ वर्ष ननाघेको आवेदकले आवेदन दिन सक्ने बताएको छ।यस्तै, सार्वजनिक निकायको कार्य, विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नतकोत्तर गरेको हुनुपर्ने छ।