एनआरएनए आइसीसी उपाध्यक्षमा कोषाध्यक्ष सुनील साहको उम्मेदवारी घोषणा
पेन्सिल्भेनिया, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का कोषाध्यक्ष सुनील साहले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष समेत रहेका साहले सोमवार स...
