आईएमएफ र विश्व बैंकद्वारा जलवायु परिवर्तन न्युनिकरणका लागि सहकार्य गर्ने
काठमाडौं, भदौ २२ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका नेताहरूले जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको खतराको सामना गर्न दुवै संस्थाबीच अझ नजिकबाट सहकार्य गर्ने बिहीबार घोषणा भएको छ। विज्ञप्तिमा भनिएको छ। भारतमा हुने जी–२० शिख...
