३ हजार भन्दा बढी दम्पतीलाई आईभीएफ सफलता प्रदान गरेको वात्सल्य क्लिनिक आजबाट ७ औं वर्षमा प्रवेश
काठमाडौं । नेपालमा आधुनिक आई.भी.एफ. को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई. भी. एफ. आजबाट ७ औं वर्षमा प्रवेश गरेको छ । वात्सल्यले ३ हजार भन्दा अधिक दम्पतीलाई आई.भी.एफ. विधि मार्फत् सन्तान प्राप्तिको खुशी दिंदै श्री कृष्ण जन्माष्टमीको पाव...
