Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्नेःअर्थमन्त्री महत


पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्नेःअर्थमन्त्री महत

काठमाडौं, भदौ १८। अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले पोखरालाई ट्रान्जिट प्वाइन्टका रुपमा विकसित गरी मुस्ताङ, लमजुङ, चितवन र लुम्बिनीलाई जोड्नु पर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय हवाई उड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी दिँदै मन्त्री महतले भने, पर्यटन प्रवर्द्धनका लागि देशले लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन ।