प्राथमिक शेयर निष्कासनको लागि चाहिने कागजात विद्युतीय माध्यमबाट समेत दिन सकिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्कासनको लागि चाहिने कागजात विद्युतीय माध्यमबाट समेत दिन सकिने व्यवस्था गरेको छ। धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन सातौँ संशोधन नियमावली, २०८० मा व्यवस्था गर्दै बोर्डले उक्त व्यवस्था गरेको...
