दार्चुला सदरमुकामको खलंगामा एनटी फाइबर सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको दार्चुला सदरमुकामको खलंगामा एनटी फाइबर सेवा सुरु गर्ने भएको छ । आइतबार ग्राहकहरूलाई सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको सुरुआत गरिएको हो । सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाको सदरमुकाममा यसअघि नै एनटी फ...
