Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गुगलले निष्क्रिय जिमेल खाताहरू हटाउने


गुगलले निष्क्रिय जिमेल खाताहरू हटाउने

काठमाडौं ।अन्तराष्ट्रिय समाचार माध्यमद्धारा गुगलले निष्क्रिय जिमेल खाताहरू हटाउने  भएको छ।  गुगल खाता खोल्नेको संख्या बढेकाले खाताहरू हटाउने तयारी गरिरहेको हो ।  केहीले एक पटकको प्रयोगको लागि मात्रै यस्तो खाता बनाउने गर्छन्। त्यसपछि ती खाताहरू निष्क्रिय रहन्छन्। गुगलले आफ्नो सर्भरमा ठाउँ खाली गर्न र अन्य प्रयोगकर्ताहरूको सुरक्षालाई बलियो बनाउन निष्क्रिय खाताहरू हटाउन लागेको बताएको छ।