उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्नेको मुद्दा फिर्ता नलिन सर्वाेच्चद्धारा सरकारलाई अन्तरिम आदेश
काठमाडौं,७ असार । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारले...