Wednesday, November 05, 2025

२०८२ कार्तिक २०, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुन तस्करी प्रकरणबारे संकल्प प्रस्ताव दर्ता


राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुन तस्करी प्रकरणबारे संकल्प प्रस्ताव दर्ता

काठमाडौं, श्रावण १० । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणबारे संकल्प प्रस्ताव दर्ता गराएको छ। उक्त विषयमा छलफलका लागि रास्वपाका सांसदहरूले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

ठूलो मात्रामा सुन पत्ता नलागी भन्सार जाँचपास भएको विषयमा विस्तृत अनुसन्धान गर्न, यस्ता संगठित अपराध नियमन गर्न सरकारले लिएको पहलकदमीका विषयमा छलफल गर्नका लागि रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो।