इपिएस हटाउन दक्षिण कोरियामा जुलुस
एजेन्सी । दक्षिण कोरियामा कार्यरत आप्रवासी श्रमिकको आधिकारिक ट्रेड युनियन प्रवासी श्रमिक युनियन (एमटीयूसी) ले जुन १८ तारिख सोलस्थित पोछन सोङरीमा जुलुस प्रदर्शन गर्यो । प्रवासी श्रमिकको अधिकारको प्राप्तिका लागि एमटीयूसीलाई ‘कोरियन कन्फेडेरे...