डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्नेः मन्त्री शर्मा
२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छिन् । बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्...