Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्‍कन गर्ने छुट्टै नीति ल्याउने


वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्‍कन गर्ने छुट्टै नीति ल्याउने

काठमाडौं । वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्‍कन गर्ने छुट्टै नीति ल्याउने भएको छ । बैंकहरुको खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गर्न लागेको हो । यस्तै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिमा उल्लेख छ ।