माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी
काठमाडौं, श्रावण १९ । सरकारले निर्माण व्यवसायीहरूले माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपकरण प्रदर्शनसहित धर्ना दिएका छन् । सो क्रममा व्यवसायीहरुले पूर्व सरक...
