Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सर्वोच्चको आदेश कोसी प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाबाट सञ्चालन गर्न


सर्वोच्चको आदेश कोसी प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाबाट सञ्चालन गर्न

काठमाडौं, श्रावण ११ । सर्वोच्च अदालतले कोसी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सञ्चालन गर्न आदेश दिएको छ। न्यायाधिशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सो आदेश दिएको हो।

उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै एमालेका कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले रिट दायर गरेका थिए। प्रदेश सभा सदस्य संख्या ४६ जना मात्र भएपछि सभामुखको हस्ताक्षरसहित ४७ जना पुर्‍याई गठबन्धनले सरकारमा दाबी गरेको थियो।