Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमालेले जवाफ माग्ने


सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमालेले  जवाफ माग्ने

काठमाडौं, श्रावण १० । संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे संसद्‍मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ।

बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने निर्णय गरेको हो।न्यायिक छानबिन समिति नबनाएसम्म हामी अगाडि बढ्न सक्दैनौँ, हामीले सरकारको जवाफ खोज्छौँ, एमालेका प्रमुख सचेतक पदम गिरीले भने ।