प्रधानमन्त्री दाहाल र एनआरएनएबीच भेटः नागरिकता विधेयक प्रमाणीकरणका लागि धन्यवाद व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई गैरआवासीय नेपाली संघले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद व्यक्त गरेको छ । संघका उपाध्यक्ष आर। के शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डल...
