Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारी गोदाममा मल हुदा पनि किसानलाई अभाव


सरकारी गोदाममा मल हुदा पनि  किसानलाई अभाव

काठमाडौं । सरकारसँग ५१ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । तर मुख्य बालीको सिजन सुरु हुन लाग्दा फेरि मल अभाव हुन थालेको छ । जेठको मध्यतिर धानको बिउ राख्न, मकैमा हाल्न र पश्चिम तराईमा रोपाइँको तयारी भइरहेको समयमा किसानलाई मलको अभाव भएको देखिएको छ।

मेट्रिकटन रासायनिक मल  कृषि मन्त्रालयका अनुसार युरिया मल ४० हजार, डिएपी १० हजार ९ सय ५९ र पोटास एक सय १८ मेट्रिकटन मौज्दात रहेको छ । सरकारसँग पर्याप्त मौज्दात भएपनि स्थानीय तहसँग सहकार्य नहुँदा किसानलाई मलको अभाव देखिएको  बताएका छन् ।