प्रधानमन्त्री दाहाल इन्दौरमा
काठमाडौँ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । ४ दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका हुन् ।...
