नेप्सेमा केही अंकको वृद्धि!
काठमाडौं । आज मंगलबार नेप्से बजार ३.८५ अंकले बढेको छ। सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९ को नजिक आएको छ। १५.५६ अङ्कले बढेर नेप्से परिसूचक १९१७.५५ मा आएको हो। आज २ घण्टामा लगभग ६६ करोड ७५ लाख कारोबार भएको छ । यो कारोबार रकम...
