Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फेरी अबरुद्ध भयो राष्ट्रियसभा


फेरी अबरुद्ध भयो राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभा बैठक बुधबार बिहानका लागि सरेको छ । आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।