काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०,८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज गरेको बैठकमा सरकारको तर्फबाट नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान गर्ने कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ । पूर्णपाठ
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम:रोजगारीमा केन्द्रित