खातामा पैसा नभए सेयर भरेमा कारबाही हुने
काठमाडौं । पैसा नभएको वा सेयरका लागि अपुग रकम नराख्यका बैंक खाताबाट सेयर भरेमा कारबाही हुने भएको छ । सीडीएस एण्ड क्लियरिङले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने बताएको हो । हालसम्म त्यस्तो अवस्थामा...
